नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

काठमाडौँ — नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेकाे छ । निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट … Continue reading नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ